aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जनाको मृत्यु, थपिए ४९६ नयाँ संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० चैत्र २०७७
पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जनाको मृत्यु, थपिए ४९६ नयाँ संक्रमित

काठमाडौं । नेपालमा ४९६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४९६ जना नयाँ संक्रमित थपिएका हुन् ।    

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ रहेको छ । संक्रमित मध्ये दुई लाख ७४ हजार १६५ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या तीन हजार ३०६ रहेको छ ।        

पछिल्लो २४ घण्टामा १३८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १३ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस