aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ बैशाख २०७८
थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  थप ६०३ जनामा कोरोना संक्रमित पुष्टि भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रमण पुष्टि भएको हुन ।

पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । त्यस्तै काठमाडौं उपत्यकामा २५४ जना नयाँ संक्रमितमध्ये भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा पुष्टि भएका छन।

४५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना र पीसीआर विधिबाट ५८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२९ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस