aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

२४ घण्टामा ८४३ जनामा कोरोना पुष्टि, पाँच जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ बैशाख २०७८
२४ घण्टामा ८४३ जनामा कोरोना पुष्टि, पाँच जनाको मृत्यु

काठमाडौं । गत २४ घण्टामा  ८४३ जनामा  नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन । गएको २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने २२६ जना निको भएका छन् ।  

पछिल्लो २४ घण्टामा ६ हजार ४ जनामा कोराना परिक्षण गरिएको थियो । उक्त टेष्टमा पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५  परिक्षण गर्दा ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस