aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

बुद्ध एअरका थप ४ गन्तब्यमा उडान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
बुद्ध एअरका थप ४ गन्तब्यमा उडान

काठमाडौं । बुद्ध एयरले आन्तरिक तर्फका ४ वटा नयाँ रुटमा अन्तर प्रदेश उडान गर्ने भएको छ । बुद्ध एयरले अब पोखरा–बिराटनगर–पोखरा, पोखरा–सिमरा–पोखरा, पोखरा–नेपालगञ्ज–पोखरा रुटमा अब हवाई उडान शुरु गर्ने भएको हो । 

यी नयाँ रुटमा पहिलो पटक बुद्ध एयरले उडान गर्न लागेको कम्पनीले जनाएको छ। त्यसका साथै बुद्ध एयरले पहिलो पटक भैरहवा–भरतपुर–भैरहवा रुटमा पनि उडान गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस