aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

भारतको राजस्थानमा लकडाउन, ६ बजेपछि कर्फ्यू जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ बैशाख २०७८
भारतको राजस्थानमा लकडाउन, ६ बजेपछि कर्फ्यू  जारी

एजेन्सी । भारतको राजस्थानमा मे ३ तारिकसम्म लकडाउन गरेको छ । सोमबार १९ अप्रिलको साँझ ५ बजेदेखि मे ३ तारिक ५ बजेसम्म १५ दिन लकडाउन गर्ने घोषणा गरेको छ । 

राजस्थान सरकारले कोरोना संक्रमण बढ्दै गएपछि केहि दिनदेखि कर्फ्यू लगाएको थियो । राजस्थानमा साझ ५ बजे बजार बन्द गर्न आदेश दिएको छ भने साँझ ६ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यू जारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस