aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मदनकृष्ण श्रेष्ठसहित उनका परिवारलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ बैशाख २०७८
मदनकृष्ण श्रेष्ठसहित उनका परिवारलाई कोरोना संक्रमण

काठमाडौं । मदनकृष्ण श्रेष्ठसहित उनका परिवारलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसँगै उनका छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

श्रेष्ठले समाजिक सञ्जालमा लेखेका छन्, ‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ । कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाइ खेलाँची नगर्नु होला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।’ 

प्रतिक्रिया दिनुहोस