aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ बैशाख २०७८
थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा २३५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षणबाट २२ सय २० जना र एन्टिजेन परीक्षणबाट १ सय ३१ जनागरी २३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए।  

प्रतिक्रिया दिनुहोस