aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

पछिल्लो २४ घण्टामा कहाँ कहाँ कति कोरोना संक्रमित भेटिए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ बैशाख २०७८
पछिल्लो २४ घण्टामा कहाँ कहाँ कति कोरोना संक्रमित भेटिए ?

काठमाडौं । गएको २४ घण्टामा देशभरी  २६१८ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौंका ६४४, बाँकेका ३५२, रुपन्देहीका २६८, दाङका १७२ र ललितपुरका १४१ जनामा संक्रमण देखिएका हुन ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर, ललितपुर, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा भने संक्रिय संक्रमित ५०० भन्दा बढी पुगेका छन । पछिल्लो २४ घण्टामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस