aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

मास्क नलगाउने प्रहरी कारबाहीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ बैशाख २०७८
मास्क नलगाउने प्रहरी कारबाहीमा

काठमाडौं । कोभिड १९ रोकथामका लागि प्रहरीले सञ्चालन गरेको कार्यक्रममा मंगलबार हजारौलाई कारबाही गरेको छ । उक्त कार्यक्रम अन्तरगत १ लाख २९ हजार ७४० जनालाई निशुल्क मास्क वितरण गरेको छ ।

त्यस्तै २३ हजार ९४१ जनालाई प्रहरीको होल्डिङस सेन्टरमा राखेर छोडेको प्रहरीले जनाएको छ । १४ हजार ९६५ जनालाइइ सम्झाइ बुझाइ पठाएको र एक हजार ४६५ जना मास्क नलगाउनेलाई कारबाही गरेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस