aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अब अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ बैशाख २०७८
अब अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस

काठमाडौं । अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न कोभिड(१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले मन्त्रिपरिषद्लाई सिफारिस छ ।अन्तराष्ट्रिय र आन्तरिक उडानका कारण संक्रमण फैलिएको भन्दै सीसीएमसीको बैठकले हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकाल्दै बन्द गर्न सिफारिस गरेको सीसीएमसी सचिवालयले जनाएको छ ।अहिले सरकारले  संक्रमण बढी देखिएका २३ जिल्लामा प्रशासनले निषेधाज्ञा लगाइसकेका छन्  । वाह्य र आन्तरिक हवाई सेवा भने सुचारु रहेको छ । 

प्रतिक्रिया दिनुहोस