aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

५७६३ जना नयाँ संक्रमित थपिए, १२८७ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ बैशाख २०७८
५७६३ जना नयाँ संक्रमित थपिए, १२८७ जना निको भए

काठमाडौं । नेपालमा ५७६३ जना नयाँ संक्रमित थपिएका छन् । १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छन ।                

 ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३२७९ पुगेको छ ।  २४ घण्टामा १ हजार २ सय ८७ जना निको भएका छन् र 

प्रतिक्रिया दिनुहोस