aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

गोल्छा ग्रुपले दियो पाटन अस्पताललाई १ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ बैशाख २०७८
गोल्छा ग्रुपले दियो पाटन अस्पताललाई १ करोड

काठमाडौं । गोल्छा ग्रुपले  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)लाई  १ करोड सहयोग गरेको छ । 

अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि सोमबार सो सहयोग हस्तान्तरण गरिएको ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले जनकारी दिए । 
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका उनले सबै मिलेर हातेमालो गर्दै कोरोना विरुद्ध लड्न समेत आह्वान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस