aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

चिनियाँ खोपको दोस्रो मात्रा जेठ २ देखि दिइने, हेर्नुहोस् खोप तालिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ बैशाख २०७८
चिनियाँ खोपको दोस्रो मात्रा जेठ २ देखि दिइने, हेर्नुहोस् खोप तालिका

काठमाडौं । सरकारले चीनमा विकास भएको खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेदेखि लगाउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २२ गते नै जेठको २ देखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले खोप तालिका सार्वजनिक गरेको छ । 

 खोप तालिका

प्रतिक्रिया दिनुहोस