aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सल्यान र गोरखामा जेठ १५ सम्म निषेधाज्ञा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० बैशाख २०७८
सल्यान र गोरखामा जेठ १५ सम्म निषेधाज्ञा

गोरखा ।  जिल्लामा आगामी जेठ १५ गतेसम्म निषेधाज्ञा गरिने भएको छ । कोरोना संक्रमण दर वृद्धि हुँदै गएपछि जिल्ला कोरोना व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । 

जिल्लामा कोरोना संक्रमणबाट दैनिकजसो मृत्यु भइरहेको र दिनप्रतिदिन संक्रमण दर बढेकाले निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी क्रमशः लक्ष्मीदेवी हुमागाईँ र शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस