aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कोरोनामा सिटी भ्यालु भनेको के हो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ जेठ २०७८
कोरोनामा सिटी भ्यालु भनेको के हो ?

 काठमाडौं ।  यो भनेको नमुनाको पिसिआर गर्दा कति ऋथअभि मा भाइरस देखियो भन्ने अंक हो।  यो भाइरल लोड होइन।  यो प्रयोगशाला, किट, तापक्रम अनुसार फरक फरक आउन पनि सक्छ।

यो अंकले बिरामी सिरियस हुन्छ, हुदैन वा कहिले निको हुन्छ भन्ने कुनै ठोस जानकारी दिदैन। यसको आधारमा तपाइले कसैलाई रोग सार्न सक्नुहुन्छ या सक्नुहुन्न थाहा हुदैन। नतिजा पोजेटिभ आएको खण्डमा नमुना दिएको दिन देखि १४ दिनसम्म आइसोलेसनमा बस्नै पर्छ।

प्रतिक्रिया दिनुहोस