aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

अब विद्यार्थीले निशुल्क सिमकार्ड पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
अब विद्यार्थीले निशुल्क सिमकार्ड पाउने

काठमाडौं । अब १६ वर्षभन्दा माथिका विद्यार्थीले निशुल्क सिमकार्ड पाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।  

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस