aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

खेलकुदका लागि २ अर्ब ७४ करोड बजेट विनियोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
खेलकुदका लागि २ अर्ब ७४ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले युवा तथा खेलकुदका लागि २ अर्ब ७४ करोड बजेट विनियोजन गरको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् । 

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस