aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कोरोनाका विरामीभन्दा निको हुनेको संख्या दोब्बर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ जेठ २०७८
कोरोनाका विरामीभन्दा निको हुनेको संख्या दोब्बर

काठमाडौं । कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बरले बढेको छ । पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रक्रमित देखिएको छन भने ६,६३६ संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०२४ संक्रमित १०४७१ पीसीआर परीक्षणबाट र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको छन ।  त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस