
काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ २५ गतेदेखि पाँच दिनसम्म ६० वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहकालाई कोरोना भाइरस विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । उक्त खोप लगाउनका लागि महानगरले ३२ वटा केन्द्र तोकेको छ ।
मंगलबारदेखि ५ दिनसम्म चल्ने खोप अभियानका लागि हरेक वडामा एक–एक वटा केन्द्र तोकेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
यी हुन् खोप केन्द्र
प्रतिक्रिया दिनुहोस