aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

केबुलकार निर्माणको काम बन्द, बन्दीपुरमा पाँचतारे होटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ जेठ २०७८
केबुलकार निर्माणको काम बन्द, बन्दीपुरमा पाँचतारे होटल

काठमाडौं । बन्दीपुरमा नर्मिाणाधीन केबुलकारको नर्मिाण कार्य प्रभावति भएको छ । कोरोनाको दोस्रो भेरयिन्टसहतिको कोरोनाका कारण वदिेशबाट सामान ल्याउन र इन्जनिीयर आउन नसक्दा नर्मिाण कार्य प्रभावति भएको हो । 

आगामी दशैँभत्रिमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनासहति नर्मिाण कार्य थालएिपन िउक्त अवधमिा संञ्चालनमा ल्याउन कठनिाइ देखएिको छ । भारतबाट अधकिांश सामान आइसके पन िअष्ट्रयिाबाट इन्जनिीयर, रोपवे र इन्जनिहरु ल्याउन नसकएिकाले नर्मिाण कार्यमा ढलिाइ हुने देखएिको बन्दीपुर केबुलकार एण्ड टुरज्मि लमिटिेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दएि । दैनकि करीब तीन सय जना कामदारले काम गर्दै आएपन िबन्दाबन्दीका कारण अहलिे सय जनाले काम गरेको उनले बताए । 

कामले गत िलइिरहेको बेला गतवर्ष कोभडि महामारीका कारण केही समय काम प्रभावति भएकामा यसवर्षको कोरोनाले पन िअसर परेको अध्यक्ष शर्माले बताए । परयिोजनाको नर्मिाणको करीब ९५ प्रतशित काम सम्पन्न भैसकेको छ भने टावर नर्मिाण गर्ने मेकानकिल इन्जनिीयर नहुँदा काम प्रभावति बनेको छ । 

परयिोजनाको काम सम्पन्न गर्न कम्तमिा छ महनिा लाग्न सक्ने अनुमान गरएिकाले दशैमा संञ्चालनार्थ कठनिाइ देखएिको कार्यकारी संञ्चालक कृष्णराज अधकिारीले बताए । बन्दीपुर गाउँपालकिा-४ को ठूल्ढुङ्गामा तल्लो स्टेशनको लाग ितीन/चार महनिा लाग्ने भएपन िर सोही वडाको बरालथोकमा माथल्लिो स्टेशनको नर्मिाण कार्य बल्ल शुरु गरएिको उहाँले जानकारी दएि । 
 
परयिोजनामा आरकेडी रयिल स्टेट एण्ड कन्स्ट्रक्सन लमिटिेड र टुरजिम इन्भेष्टमेन्ट फण्ड लमिटिेडको ६१ प्रतशित, पञ्चासे केबुलकार एण्ड टुर्स लमिटिेडको २५ प्रतशित, बन्दीपुर गाउँपालकिालगायत स्थानीयबासीको लगानी १४ प्रतशित रहेको छ । करीब ७०० स्थानीयलाई शेयर प्रदान गरएिको छ । उनीहरुको करीब रु.१५/१६ करोड लगानी रहेको अध्यक्ष शर्माले जानकारी दएि । 

बन्दीपुरमा पाँचतारे होटल 
 
बन्दीपुर केबुलकार एण्ड टुरज्मि लमिटिेडले बन्दीपुरमा पाँचतारे होटलको नर्मिाण कार्य अघ िबढाएको छ । पहलिो चरणमा केबुलकार र दोस्रो चरणमा क्वनि टावर सञ्चालन गर्ने योजना रहेको सो परयिोजनाले जनाएको छ । पन्ध्र तले होटलको हालसम्म ६० प्रतशित कार्य भएको बताइएको छ । नर्मिाण सम्पन्न गर्न अझै दुई वर्ष लाग्न सक्ने अनुमान गरएिको छ । 

रु।एक अर्ब ७८ करोडको लागतमा होटल र केबुलकार नर्मिाण गर्न लागेको हो । अध्यक्ष शर्माले भने, ॅॅहोटलमा गण्डकी प्रदेशकै ठूलो एक हजार जना क्षमताको सभाहल र ७२ कोठा हुनेछन् भने केबुलकार सधिै पाँचतारे होटेलमा प्रवेश गराइने छ ।’’ होटलमा ससिमहल, वाक्स म्युजयिम, भूत बङ्गला, रेस्ट्रो जोन, पौडी पोखरी पन िरहनेछ । रासस

प्रतिक्रिया दिनुहोस