
काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या ५९७ जनामा झरेको छ । जेठको अन्तिम हप्तासम्म आइपुग्दा काठमार्डौमा ३९१, भक्तपुरमा ७७ र ललिपुरमा १३० जना संक्रमित थपिएका छन् ।
जेठको पहिलो हप्ताको २ हजार ३ सय २० जना, शुक्रबार २ हजार ४ सय २७, बिहीबार २ हजार २ सय ३२, बुधबार २ हजार ४ सय ८६, मंगलबार २ हजार ५ सय २३ नयाँ संक्रमित थपिएका थिए।
दशैभरीबाट २४ घण्टामा थप ६२९५ जना कोरोनाबाट निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् । पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने दर बढी रहेका कारण सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको छ । देशमा निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।
देशभर थप ३ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमितहरु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस