aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

हालसम्म एक जनाको मात्र मृत्यु भएको भुटानमा पनि कोरोना बढ्न थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ असार २०७८
हालसम्म एक जनाको मात्र मृत्यु भएको भुटानमा पनि कोरोना बढ्न थाल्यो

काठमाडौं । दुई वर्षदेखि विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्वभरी लाखौ मानिसको मृत्यु भइसकेको छ । करोडौ संक्रमित भइसकेका छन् । तर, एसियाको सानो राजतन्त्रात्मक देश भुटानमा भने कोरोनाका कारण हालसम्म एक जनाको मात्र निधन भएको छ ।

त्यस्तै, हालसम्म एक हजार आठ सय २६ जना संक्रमित भिटिएका छन भने संक्रिय संक्रमितहरु ३५८ जना रहेका छन् । भुटानमा सङ्क्रमितमध्ये ११ सय २१ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस