aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कोरोनाबाट अत्यन्त प्रभावित र धेरै मृत्यु भएका केही देशको सूची

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ असार २०७८
कोरोनाबाट अत्यन्त प्रभावित र धेरै मृत्यु भएका केही देशको सूची

बेइजिङ ।  जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ६७ लाख ३ हजार ५५३ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख २४ हजार ११५ जनाको मृत्यु भएको छ ।  

सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । 

देश    सङ्क्रमितको संख्या   कूल मृत्यु  
संयुक्त राज्य अमेरिका   तीन करोड ३४ लाख ८६ हजार ९२५ छ लाख २८७
भारत     दुई करोड ९६ लाख ३३ हजार १०५    तीन लाख ७९ हजार ५७३ 
ब्राजिल  एक करोड ७५ लाख ३३ हजार २२१  चार लाख ९० हजार ६९६
फ्रान्स ५८ लाख ६ हजार ४१८ चार लाख ९० हजार ६९६
टर्की   ५३ लाख ४२ हजार २८    ४८ हजार ८७९ 
रुस   ५१ लाख ८९ हजार २६० एक लाख २५ हजार ४४३
बेलायत       ४५ लाख ९६ हजार ९९४   एक लाख २८ हजार १८१
अर्जेन्टिना   ४१     लाख ७२ हजार ७४२  ८६ हजार ६१५
कोलम्बिया   ३८ लाख २ हजार ५२ ९६ हजार ९६५

 सिन्ह्वा

प्रतिक्रिया दिनुहोस