aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा

  • रासस
    रासस
  • आइतबार, ०६ असार २०७८
निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर  घरमा भित्र्याएका छन् ।

 धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गर्नुभएको हो । विवाहमा अन्य कुनै तडकभडक देखिएन । कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ । a

प्रतिक्रिया दिनुहोस