
काठमाडौं । नेपाल टेलिकम(एनटीसी)को स्टिममा समस्या आएका कारणले विहान साढे ६ बजेदेखि मोबाइल फोनमा समस्या आएको छ । जीएसम मोबाइल स्टिममा समस्या आइकाले विहानैदेखि मर्मतमा प्राविधिक खटिएको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । केन्द्रीय जिएसएम प्रणालीमा समस्या आएकोले विहानै देखि मोबाइल फोनमा फोन आउने र जानेमा समस्या भएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस