
काठमाडौं । नेपालमा २४७६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १७२१ जना र एन्टीजेन परिक्षणबाट ७५५ जना गरि जम्मा २४७६ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ५४५५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २७ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ८९४५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस