काठमाडौं । सामसङले क्वाड क्यामरा भएको ग्यालेक्सी ए-२२ बजारमा ल्याएको छ। यो मोबाइलमा ५००० एमएएचको पावरफूल ब्याट्री र ४८ मेगाफिक्सेल क्यामेरा रहेको छ। ग्यालेक्सी ए(२२ ६।४ इन्च इन्फिनिटी यु डिस्प्ले, १२३ डिग्रीको फिल्ड भ्यु युक्त ८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्स जडान भएको कम्पनीले जनाएको छ ।
२ मेगापिक्सलको माइक्रो लेन्सले क्लोजप फोटो खिच्दा सफा एवं स्पष्ट खिच्न सकिने लेन्स रहेको कम्पनीले जनाएको छ । २ मेगापिक्सलको डेफ्थ क्यामराले उत्कृष्ट लाइभ फोकस गर्ने जनाउँदै कम्पनीले १३ मेगापिक्सलको सेल्फि क्यामराले कम ब्याकग्राउण्डमा उच्चस्तरीय फोटो खिच्ने जानकारी दिएको छ।
मोबाइलमा १५ वाटको फास्ट चार्जिङ सुविधा, अक्टा कोर प्रोसेसरका साथै ६ जीबी र्याम,१२८ जीबीको इन्टरनल स्टोरेज रहेको छ । जसका कारण ब्ल्याक, मिन्ट र भ्वोइलेट रंगमा छ। न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभव समेत प्रदान गर्दछ ।
कालो, निलो, र सेतो गरी ३ आकर्षक कलरहरुमा उपलब्ध यो फोनका दुई भेरियन्टहरु उपलब्ध रहेका छन् । Galaxy M32 4/64GB लाई २४ हजार ९९९र९ तोकिएको छ भने Galaxy M32 6/128GB आधिकारीक सामसङ ब्राण्ड स्टोरहरु तथा रिटेल स्टोरहरुमा उपलब्ध रहने छन् । कम्पनीले ६ जीबी र १२८ जीबी भेरियन्टको मूल्य २७ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस