aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थपिए २६७६ जना नयाँ कारोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ असार २०७८
थपिए २६७६ जना नयाँ कारोना संक्रमित

काठमाडौं । नेपालमा २६७६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १७८२ जना र एन्टिजन परिक्षण गर्दा ८९४ जना गरि जम्मा २६७६ जना नयाँ संक्रमित थपिएका हुन् ।   

पछिल्लो २४ घण्टामा १७५७ भन्दा बढी जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३३ रहेको छ ।  

त्यस्तै, हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५७० रहेको छ भने ६ लाख २६ हजार ४६८ जना निको भएर घर फर्किसकेको छन् । त्यस्तै, हालसम्म ९४६३ जनाको मृत्यु भएको छ ।   
 

प्रतिक्रिया दिनुहोस