aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तार एयरको विमान रामेछापमा दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
तार एयरको विमान रामेछापमा दुर्घटना

काठमाडौं । तारा एयरको विमान रामेछापमा दुर्घटना भएको छ । विहान रामेछापबाट उड्ने क्रममा धावन मार्गमा दुर्घटना भएको प्रत्येक्ष दर्शी सूर्यमणी राईले आर्थिक न्युजलाई जानकारी दिएका छन । क्षतीको बारेमा थप जानकारी आउन बाँकी रहेको छ । धावन मार्गमा टायर पन्चर भएर धावन मार्गमा चिप्लीएको तारा एयरले जनाएको छ । तारा एयरको ९९ ए ट्इनेटर विमान दुर्घटना भएको हो । 

विमान धावन मार्गमा टायर पन्चर भएर अलपत्र परेपछि अन्य विमानहरु उड्न सकेका छैनन् । विमान स्थलमा लुक्ला हिडेका पर्यटकहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस