काठमाडौं । रामेछापको विमान स्थलमा तारा एयरको विमानको टायर पन्चर भएर धावन मार्गमा अलपत्र भएपछि लुक्लाका हिडेका १ सय भन्दा बढि पर्यटन अलपत्र परेका छन् ।
लुक्लाको मौसम धेरै दिन देखि खराब भएका कारण पर्यटनलाई असर गरिरहेको थियो । तारायरकाको विमान रामेछछापमा दुर्घटना हुदा पर्यटन थप समस्यामा परेका छन् ।
काठमाडौंबाट गएको विमान ल्याण्ड गर्ने क्रममा चिप्लियर दुर्घटना भएको हो । रामेछापमाबाट बिहान २ वटा बिमान उढेपछि अरु विमानको आवात जावतमा रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस