aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

थपिए ३३६५ जना नयाँ कारोना संक्रमित, १३७३ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ साउन २०७८
थपिए ३३६५ जना नयाँ कारोना संक्रमित, १३७३ जना निको भए

काठमाडौं । पछिल्लोे २४ घण्टामा नेपालमा ३३६५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३३५ जना र एन्टिजन परिक्षण गर्दा १०३० जना गरि जम्मा ३३६५ जना नयाँ संक्रमित थपिएका हुन् । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १३७३ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १६ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस