aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भेरोसेल र जोनसोन एण्ड जोनसोन खोप ललितपुरका २९ वटै वडामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ साउन २०७८
भेरोसेल र जोनसोन एण्ड जोनसोन खोप ललितपुरका २९ वटै वडामा

ललितपुर  । ललितपुर महानगरपालिले आजदेखि कोरोना विरुद्धको भेरोसेल र  जोनसोन एण्ड जोनसोनको जानसेन खोपको पहिलो मात्रा लगाउने भएको छ । महानगरले साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप पनि लगाइने कार्यक्रम पनि सञ्चालन गर्ने बताएको छ ।

महानगरले सूचना जारी गर्दै ४५ वर्ष र सोभन्दा माथिका व्यक्तिलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्ने बताएको छ। खोप कार्यक्रम साउन १५, १६ र १७ गते महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन हुने सूचनामा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस