aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

इन्टरटेन्मेन्ट एण्ड टेक्नोलोजी कम्पनीमा सचिन तेन्दुल्करको २४ करोड लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ साउन २०७८
इन्टरटेन्मेन्ट  एण्ड टेक्नोलोजी कम्पनीमा सचिन तेन्दुल्करको २४ करोड लगानी

एजेन्सी । भारतका क्रिकेट खेलाडी सचिन तेन्दुल्करले इन्टरटेन्मेन्ट एण्ड टेक्नोलोजी कम्पनीमा २० लाख डलर(२४ करोड रुपैयँ )  लगानी गरेका छन ।यस कम्पनीका शेयर होल्डरहरुमा अदार पुनावाला र क्रिस गोपालकृष्ण रहेका छन् । यो कम्पनीले हाल खेलकुद, डिजिटल इन्टरटेम्मेन्ट र क्याप्टिभ प्रोपर्टी जस्ता क्षेत्रमा लगानी गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस