aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाइने, यी हुन् खोप केन्द्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ साउन २०७८
काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाइने, यी हुन् खोप केन्द्र

काठमाडौं । काठमाडौंमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा साउन २२ गतेदेखि लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार जेठ २५ गते पछि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्ति लगायतलाई यहि असार २२ गतेदेखि २४ गतेसम्म दोस्रो मात्रा लगाइने भएको हो ।  

जनस्वास्थ्यका मापदण्ड पालना गरि तोकिएको खोपकेन्द्रमा गएर भेरोसेल खोपको दोस्रो मात्रा लगाउन स्वास्थ्य कार्यालय काठमाडौंले आग्रह गरेको छ । 

यी हुन् खोप केन्द्र


  
 

प्रतिक्रिया दिनुहोस