aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

कोरोना संक्रमण बढेसँगै काठमाडौं जिल्ला प्रशासनले जारी गर्यो यस्तो सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ साउन २०७८
कोरोना संक्रमण बढेसँगै काठमाडौं जिल्ला प्रशासनले जारी गर्यो यस्तो सूचना

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढेसँगै भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको एक सूचनामा  विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥यालीजस्ता गतिविधि बढीरहेकाले यस्ता गतिविधिबाट कोरोना महमारीको संक्रमण वृद्धि भएकोले सूचनामा उल्लेख छ । 

जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने समेत  जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस