aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

थप ३९१५ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ साउन २०७८
थप ३९१५ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३९१५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २७६३ जना र एन्टिजन परिक्षण गर्दा ११५२ जना गरि जम्मा ३९१५ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा २११८ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ७९ हजार ४९५ जना पुगेको छ । त्यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या २७ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस