aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सेलपेले ल्यायो रक्षा बन्धन विशेष आकर्षक अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
सेलपेले ल्यायो रक्षा बन्धन विशेष आकर्षक अफर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालीको सेलपे सेवाले आफ्ना ग्राहकहरुको लागि रक्षा बन्धनको उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ । 

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट ५ हजार वा त्यो भन्दा बढीको सामान खरिद गरेमा पाँच सय क्यासब्याक पाउनेछन् । यो योजना यही भदौ १ गतेदेखि भदौ ६ गतेसम्म लागु हुने छ ।   
 

प्रतिक्रिया दिनुहोस