aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गुगलले खतरनाक  ८ वटा एप हटायो, जुन डाटा ह्याकमा प्रयोग हुन्थे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ भदौ २०७८
गुगलले खतरनाक  ८ वटा एप हटायो, जुन डाटा ह्याकमा प्रयोग हुन्थे

एजेन्सी । गुगलले गुगल प्ले स्टोरबाट ८ खतरनाक एप्स हटाएको छ । यी एप्सको सहयोगमा ह्याकरहरुले प्रयोगकर्ताहरुको डाटा चोर्ने र आफ्नै फाइदाको लागी प्रयोग गर्ने गरेका कारण यी एप हटाएको गुगलले जनाएको छ । यी खतरनाक एपहरु फोनमा स्टल छन होला अब ती एपहरु तुरुन्तै मेटाउनु पर्ने हुन्छ ।  

यी सबै एपहरु क्रिप्टोकरेन्सी माइनिङसग सम्बन्धित थिए । क्रिप्टोकरेन्सी माइनिङ यतिबेला संसार भरमा धेरै चर्चा गरीरहेको छ । यसको कारण ह्याकरहरूले यसको फाइदा लिइरहेका छन् र मोबाइल प्रयोगकर्ताहरुलाई लक्षित गरीरहेका छन् । यी एप्सको मद्दतबाट ह्याकर्स प्रयोगकर्ताको फोनमा मालवेयर र एडवेयर युक्त दुर्भावनापूर्ण एपहरुलाई स्थापित गर्ने गरेका थिए ।

सेक्युरिटी फर्म ट्रेन्ड माइक्रोको एक रिपोर्ट अनुसारका अनुसार ८ वटा एप्स एन्ड्रोइड प्रयोगकर्ताहरुलाई एड्स हेर्न सब्सक्रिप्शन सेवाहरु तिर्न (महिनाको लगभग १,७८४ रुपैयाँ लाग्ने बताइरहेका थिए ।एप प्रयोगकर्ताहरुलाई फोन स्टल गर्नको लागी पैसा तिर्न आवश्यक पर्ने गरेको थियो । सुरक्षा फर्मको रिपोर्टपछि, गुगलले प्ले स्टोरबाट यी एप्स हटायो ।  

प्ले स्टोरबाट द्यष्तँगलमक BitFunds-Crypto Cloud Mining, Bitcoin Miner – Cloud Mining, Bitcoin (BTC) – Pool Mining Cloud Wallet, Crypto Holic – Bitcoin Cloud Mining, Daily Bit... https://www.aajtak.in/technology/tech-news/photo/google-removes-these-8-dangerous-apps-from-play-store-ttec-1314436-2021-08-23-6 हटाएको छ । 

प्रतिक्रिया दिनुहोस