aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

खोपको अनलाइन फारम भर्न समस्या भयो, अचम्मको फोन नम्बरमा फोन लाग्दैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ भदौ २०७८
खोपको अनलाइन  फारम भर्न समस्या भयो, अचम्मको फोन नम्बरमा फोन लाग्दैन

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपका लागि बनाएको अनलाइन फारममा लेखिएको नम्बर ०००००००० लेखेको छ । नेपाल टेलिकम र एनसेल नम्बर लेखिएको स्थानमा यस्तो नम्बर लेखिएको हो । खोपका लागि सरकारले अनलाइन फर्म नभरेसम्म खोप नलगाउने भएपछि अनलाइन फर्म भर्न थालिएको हो । 

तर, सबै नेपालीले अनलाइन फर्म भर्न सक्ने अबस्था छैन । र उक्त फर्म भर्न नसक्नेले वा थप जानकारी चाहिएमा सम्पर्क नम्बरको स्थानमा टेलिमक र एनसेलमा दर्ता नै नभएका नम्बर राखिएकाले खोप लगाउने मानिसले फर्म भर्दा आउने समस्या हाल गर्न पाएका छैनन् । 

प्रतिक्रिया दिनुहोस