aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

टेलिकमको आन्दोलन स्थगन, २९ बुँदे सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ भदौ २०७८
टेलिकमको आन्दोलन स्थगन, २९ बुँदे सहमति

काठमाडौं । नेपाल टेलिकम कर्मचारी युनियन र व्यवस्थापनबीचमा सहमती भएको छ । विभिन्न माग राखेर आन्दोलनरत नेपाल टेलिकमका कर्मचारी र व्यवस्थापकबीचमा २९ बुँदे सम्झौता भएपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् ।

टेलिकमको सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावलीप्रति असन्तुष्ट कर्मचारी युनियन केहि महिनादेखि आन्दोलरत थिए । नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वकर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियन संयुक्त रुपमा टेलिकम व्यवस्थापनविरुद्ध आन्दोलित थिए । दूरसञ्चार सेवा अत्यावश्वक सेवा भएकाले बन्द हड्ताल गर्न निषेध छ । 

प्रतिक्रिया दिनुहोस