aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

रियलमीको सेप्टेम्बर १ देखि सस्तो मूल्यमा स्मार्ट फोन बजारमा आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ भदौ २०७८
रियलमीको सेप्टेम्बर १ देखि सस्तो मूल्यमा स्मार्ट फोन बजारमा आउँदै

काठमाडौं । नेपालमा आफ्नो लाखौं प्रशंसकहरुको लागि विश्वको सबैभन्दा छिटो बढी रहेको रियलमी ब्राण्डले आक्रामक मूल्यमा आफ्नो रियलमी सी २० र रियलमी सी २१ लन्च गरेको छ । अगस्ट २९ देखि रियलमी २० अनलाइनबाट यी दुवै स्मार्टफोनहरुको उचभ(दययपष्लन गर्न सकिन्छ र सेप्टेम्बर १ देखि नेपालभरि उपलब्ध हुने कम्पनीले जनाएको छ । 


रियलमी सी २०, ३२ जीवी मेमोरी र २ जीवी र्र्याम्प रहेकोको मूल्य १२ हजार ८ सय ४९ रुपैयाँ तोकेको छ ।  त्यस्तै, रियलमी सी २१, ६४ जीवी मेमोरी र ४ जिवी र्र्याम रहेको स्मार्ट फोनको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस