aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

पोकोले एफ सिरिजलाई नयाँ उचाइमा लैजादै, एफ ३ जीटीको नेपालमा लन्च गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ भदौ २०७८
पोकोले एफ सिरिजलाई नयाँ उचाइमा लैजादै, एफ ३ जीटीको नेपालमा लन्च गर्ने तयारी

काठमाडौं । इन्डस्ट्रि रिडिफाइनिंग स्मार्टफोन ब्राण्ड पोकोले आज आफ्नो बहुप्रतीक्षित स्मार्टफोन पोको एफ जीटीको लन्चको घोषणा गरेको छ । एफसिरिजलाई नयाँ उचाइमा पुर्याउँदै, पोको एफ ३ जीटीले शक्तिशाली अनुभव, उन्नत गेम प्ले, उत्कृष्ट क्यामेराका क्षमताहरु एवं अरु शीर्ष सुविधाहरु प्रदान गर्दछ ।   

जुन सबै यसको विशिष्ट परिष्कृत, स्टाइलिश र प्रीमियम ’स्लिपस्ट्रीम’ डिजाइनमा प्याक रहेको छ । पोकोले भर्खरै लन्च गरेको स्मार्टफोन यस कम्पनीको सबैभन्दा आशाजनक, सुरुचिपूर्ण र आजसम्मकै कमाण्डिंग उपकरण हो । जसले प्रयोगकर्ताहरुलाई आफ्नो स्मार्टफोनका अनुभवलाई एक स्तर माथि लैजान मद्दत गर्दछ । 

फ्यागसिप मिडिया टेकचिपसेट, फिजिकल पप–अप म्यागलेभ ट्रिगर, टर्बो एमोलेडको १२० हट्र्जको रिफ्रेश रेट र ४८० हट्र्जकोटच स्याम्प्लिंंगरेटसंग संग इन्टिग्रेटेड रहेको पोको एफ ३ जीटीले प्रीमियम अनुभवको प्रदान गर्दछ । यो एक प्रीमियम स्मार्टफोन हो । जुन एक स्विचको एक झट्कामा नैगेमिंगबिस्टको रुपमा रूपान्तरित हुन्छ । यो फोन बेस्ट अफबोथ द वल्ड फिटेड इनवानको सबै भन्दा राम्रो उदाहरण हो ।

पोको एफ ३ जीटी दुईवटा रगं गनमेटल सिल्भर र प्रिडेटर ब्ल्याकको भेरियन्टमा उपलब्ध छ । यो अगष्ट ३१ बाट अथोराइज्ड स्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा उपलब्ध हुनेछ । ८ जीबीं २५६ जीबीको भेरियन्टमा ५६ हजार ९९९ रुपैयाँ पर्नेछ ।   
 

प्रतिक्रिया दिनुहोस