aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

थप १७५६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ भदौ २०७८
थप १७५६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७५६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १३५७ जना र एन्टिजन परिक्षण गर्दा ३९९ जना गरि जम्मा १७५६ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा २२७४ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९४.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २३ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ९ रहेको छ ।      
 

प्रतिक्रिया दिनुहोस