aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

थप १८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ भदौ २०७८
थप १८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १८९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४८८ जना र एन्टिजन परिक्षण गर्दा ४०९ जना गरि जम्मा १८९७ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा १७४३ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९४.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २० रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ५८ रहेको छ ।   

पछिल्लो २४ घण्टामा १५ हजार ९७९ जनाको कोरोना परिक्षण गरेका थिए ।    
 

प्रतिक्रिया दिनुहोस