aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बुद्ध एयर त्रिवि विमान स्थलमा आकस्मिक अवतरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ असोज २०७८
बुद्ध एयर त्रिवि विमान स्थलमा आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध यएरको विमान त्रिभुवन विमान स्थलमा आकस्मीक अवतरण गरेको छ । विहान ७ बजे काठमाडौं त्रिवि विमान स्थलबाट पोखराका लागि उडेको विमान १५ मिनेट उडेपछि प्राविधिक समस्याभन्दै काठमाडौं नै फर्कीएको बुद्ध एअरका प्रवक्ता रुपेश जोशीले बताए । उनले भने, काठमाडौंबाट पोखराका लागि उडेको विमान १५ मिनेट उडेपछि पुन काठमाडौं नै फर्किएको हो तर, आकस्मीक अवतरण चाहि होइन । 

प्रतिक्रिया दिनुहोस