aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

काठमाडौं सीडिओ कार्यालयको निषेधाज्ञा बारे जरुरी सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असोज २०७८
काठमाडौं सीडिओ कार्यालयको निषेधाज्ञा बारे जरुरी सूचना

काठमाडौं । सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ । 

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने÷नगराउने आदेश जारी गरेको हो । 

प्रतिक्रिया दिनुहोस