aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

८६७ जना नयाँ संक्रमित थपिए, ९ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ असोज २०७८
८६७ जना नयाँ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५५९८ जना र एन्टिजन परिक्षण गर्दा २६२१ जना गरि जम्मा ८२१९जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा ११२३ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६.३८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ९ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ रहेको छ ।    

प्रतिक्रिया दिनुहोस