aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

दशैंमा घर जादैँ हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ असोज २०७८
दशैंमा घर जादैँ हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस

काठमाडौं । स्वास्थ्य तथा जानस्वस्थ्य मन्त्रालयले दशैंको बेला घर जादा विशेष ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयले सार्वजानिक यातायातमा यात्रा गर्दा कोरोना भाइरसको जोखिम उच्च हुने भएकाले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनामा हेलचेक्रयाइँ नगर्न आग्रह गरेको हो । 

दशैंमा घर जाँदा यी छ कुरामा ध्यान दिनुहोस

१.सही तरिकाले मास्क लगाउने । 
२. गाडी चढेपछि र आर्लिएपछि साबुनपानी वा स्यानिटाइजरले हात सफा गर्ने ।
३. यात्राका बेला सम्भव भएसम्म उपयुक्त भौतिक दुरी कायम गर्ने । 
४.सकेसम्म खुद्रा पैसा वा आनलाइन भु्क्तानीको व्यावस्था गर्ने । 
५. आवश्यक खानेकुरा आफै बोक्ने हाटेलमा खानै परे जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर खाने ।
६. अनावश्यक रुपमा सवारी साभनका झ्याल,ढोका,डण्डी तथा सिट नछुने ।

प्रतिक्रिया दिनुहोस