aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ असोज २०७८
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७हजार ६० पीसीआर परीक्षण गर्दा ६९१ जना र २ हजार ५५९ एन्टिजेन परीक्षण गर्दा १०१ गरी ७९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने ९१० जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस