aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पछिल्लो २४ घन्टामा ४५५ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ असोज २०७८
पछिल्लो २४ घन्टामा ४५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ। पछिल्लो २४ घन्टामा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २१४ नमूना परीक्षणमध्ये ३९८ पीसीआर र ५७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार २६९ पुगेको छ । मन्त्रालयका अनुसार थप ८०४ जना संक्रमणमुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस